काठमाडौं । संखुवासभामा यात्रु बाहक बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान संखुवासभाबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हालसम्म १९ जना घाइते र उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका एक प्रहरीले लोकपथलाई जानकारी दिए । ‘बस एकदम अफ्ठ्यारो ठाउँमा दुर्घटना भएको छ । हालसम्म हामीले १९ जनाको उद्धार गरेका छौँ । उद्धार कार्य जारी छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया