परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

लोकपथ
35
Shares
k//fi6«dGqL 8f v8sf ;~rf/sdL{;Fu sf7df8f}F, !$ c;f]h . k//fi6«dGqL 8f gf/fo0f v8sf cd]l/sfdf ePsf] ;+o’Qm /fi6«;ª3sf] &^cf}F dxf;efdf efu lnO{ laxLaf/ :jb]z kms{g] qmddf lqe’jg cGt/fli6«o ljdfg:yn ;~rf/sdL{;Fu s’/fsfgL ub}{ . t:jL/ M /Tg >]i7÷/f;;

नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का मंगलबार टर्की जाने भएका छन् ।
टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई पनि निमन्त्रणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?