तनहुँ व्यासको एक हार्डवेयरको गोदाममा आगलागी

लोकपथ
196
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिका वडा नं ४ मा एक हार्डवेयरको गोदाममा आगलागी भएको छ ।

आइतबार बिहान व्यास-४ को भुपाल हार्डवेयरको गोदाममा आगलागी भएको हो ।

हाल नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको एक स्थानीयले जानकारी दिए ।

के कारणले आगो लागेको हो भन्ने अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?