काठमाडौं । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन् ।
आज (बुधबार) का लागि कामु प्रन्या कार्कीले विशेष अदालत काठमाडौं र राजश्व न्यायाधीकरण काठमाडौंका न्यायाधीशलाई काज खटाउने विषयमा छलफलका प्रयोजनका लागि बैठक बोलाएका हुन् ।
आज बस्ने बैठकले विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने मुख्य एजेण्डासहित अन्य विषय रहेको बताइएको छ ।
बैठक अपरान्ह ४ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया