कोरोना रोकथाममा सहयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

लोकपथ
98
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

शुक्रबार अपरान्ह देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो आग्रह गरेका हुन् ।

त्यस्तै आफूले सरकारले नेतृत्व गर्न आएदेखि देशको आर्थिक सामाजिक पुनरूत्थानमा महत्वपूर्ण भूमिका खेलेको समेत स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?