डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

लोकपथ
385
Shares

के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ ? यदि छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६३ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८३ पैसा रहेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा तथा युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?