बतास समूहले प्रयोग गरेको पशुपति धर्मशाला निरीक्षण गर्न पुगे मन्त्री आले

लोकपथ
126
Shares
lgb]{zg lbFb} dGqL cfn] sf7df8f}F, @$ c;f]h . ;+:s[lt, ko{6g tyf gful/s p•og dGqfnodf cfOtaf/ cfof]hgf ul/Psf] dftxtsf sd{rf/Lx?;Fusf] 5nkmn sfo{qmddf sd{rf/LnfO{ lgb]{zg lbFb} dGqL k|]daxfb’/ cfn] . t:jL/ M ljdnaxfb’/ lji6, /f;;

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास समूहले भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा होटेल चलाएकोलगायत अन्य ठाउँको निरीक्षण गरेका छन् ।

आइतबार बिहान ११ पशुपति क्षेत्र पुगेर मन्त्री आलेले निरीक्षण गरेका हुन् । उनले धर्मशालाका प्रत्येक कोठा–कोठा पुगेर निरीक्षण गरेका छन् ।

पशुपतिको धर्मशाला प्राइम लोकेसनमा रहेकाले बतास समूहले त्यसबाट राम्रो कमाइ गरेको देखिएको छ ।

बतास समूहले सेटिङका आधारमा सो धर्मशाला प्रयोग गरेको समाचार बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?