तारा एयरको जहाज दुर्घटना : चालकदलका सदस्य सहित १६ यात्री सकुशल

ल्याडिङका क्रममा जुम्ला विमानस्थलमा टायर पंचर हुँदा तारा एयरको जहाज दुर्घटना भएको छ । चालकदलका सदस्य सहित १६ यात्री सकुशल रहेको बताईएको छ । ल्याडिङका क्रममा रहेको सो जहाजको टायर पंचर भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?