‘उडान कार्यविधि डिजाइन’ नबनाई पोखरा विमानस्थल निर्माण

काठमाडौं–पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको उडान ‘प्रोसिड्युअर’ (कार्यविधि) नै डिजाइन नगरी निर्माण सुरु गरिएको पाइएको छ ।
सिभिल कन्ट्रक्सन सुरु हुनअघि तयार हुनुपर्ने उडान प्रोसिड्युअर डिजाइन बिना नै निर्माण कार्य थालेको पाइएको हो ।
लामो विवादका बीच निर्माण सुरु भएको पोखरा विमानस्थलको हालसम्म पनि कस्तो जहाजले उडान भर्न सक्छ भन्ने डिजाइन तयार भएको छैन । अन्तराष्ट्रिय विमानस्थल निर्माण सुरुहुनअघि उडान प्रोसिड्युअरको डिजाइन सुरु हुन्छ र सोहि अनुसार अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्ने व्यवस्था हुन्छ । आजको कारोबार दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?