यहाँ हुँदैछ ट्रम्प र उनबीच वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित वार्ता सिंगापुरको सेन्तोसा टापुमा हुने भएको छ। 

१२ जुनमा यी दुई देशको शीर्ष तहमा छलफल हुने तय भएको ह्वाइट हाउसले पुष्टि गरेको छ। वुधबारमात्रै ट्रम्पले योजनाअनुसार काम भइरहेको ट्विट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?