यी हुन् डिएसपीमा बढुवा सिफारिस भएका ५५ इन्सपेक्टर (सूचीसहित)

काठमाडौं–नेपाल प्रहरीका ५५ इन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१  (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार  बढुवा सिफारिश गरेको हो ।
यस्तो छ सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?