काठमाडौं–नेपाल प्रहरीका २८ डिएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको शनिबार बसेको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरेको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया