काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका उनको शुक्रबार उपचारका क्रममा निधन भएको हो ।
अस्वस्थ भएपछि उनी सिभिल अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया