काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बिदाबारे जानकारी गराएको हो ।
उधौली पर्व, योमरी पुन्ही(ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया