दुई बलात्कृत,  १४ वर्षीय किशोरद्वारा बालिका बलात्कार

रुकुम- रुकुम पश्चिममा आज एक बालिका र एक युवती बलात्कृत भएका छन् । 

आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ । यस्तै सानीभेरीकी युवतीमाथि सोही गाउँपालिका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?