सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको बजेटमा यि सामानमा मुल्य वृद्धि हुने भएको हो ।
प्रत्यक्ष कर बढाईका सामानहरु :
- मदिरा
- चुरोट
- सुर्तीजन्य पदार्थ
- कोका मिश्रीत चकलेट
- पफ्र्यूम
- खेलौना
- फ्रिजमा
- एक हजार सिसीभन्दा बढीका चार पाङ्ग्रे सवारी साधन
- एक सय ५० सिसिभन्दा माथिका मोटर साइकल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया