काठमाडौं -पूर्वसांसद बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्धय मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कानुनसम्मत भए नभएको सम्बन्धमा पछि विचार गरिने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया