अर्थमन्त्री यूवराज खतिवडाले प्रतिखिल्ली चुरोटमा २५ प्रतिशत स्वास्थ्य कर लगाँउने बताएका छन् । उनले चुरोट, सुर्ती तथा मदिरामा अन्र्तशूल्क बृद्धी गरेको बताएका छन् । मंगलबार संसदमा बजेट भाषण गर्दै उनले सो कुरा उल्लेख गरेका हुन् । उनले कति प्रतिशत कर बृद्धी गरेको भने खुलाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया