काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मेची महाकाली विद्युतीय रेलमागको सम्भाव्यता अध्ययन गर्ने बताएको छ । सरकारको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।
साथै काठमाडौं उपत्यकमामा मोनोरेल, मेट्रो रेल, केबलकारका लागि पनि अध्ययन गरिने अर्थमन्त्री खतिवडाले बताए । साथै नेपालका विभिन्न स्थानमा सुरुङ मार्गको कार्य थालिने बताइएको छ ।
सरकारले ठूला आयोजनाका लागि परामर्श कम्पनी स्थापना गर्ने लक्ष्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया