काठमाडौं :राष्ट्रकवि माधव घिमिरे बिरामी परेका छन् । ग्यास्ट्रिकबाट पीडित घिमिरेको हाल ग्रान्डी अस्पतालमा उपचार भर्इरहेको छ ।
अस्पतालमा उपचार भर्इरहेको र उपचारपछि अाज डिस्चार्ज गरिने ग्राण्डीले जानकारी दिएको छ । वि.सं. १९९६ साल असोज ७ गते जन्मिएका घिमिरे उमेरले एक शताब्दी पुग्न लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया