अमेरिकाले दियो चीनलाई यस्तो चेतावनी

न्युयोर्क -चीनको हवाई सेनाले साउथ चाईना सीको विवादित क्षेत्रमा पहिलो पटक बमवर्षक विमान अवतरण गरेको जनाएको छ ।

उक्त कदमसँगै अमेरिकाले चिनियाँ कमदले अस्थिरता उत्पन्न हुने चेतावनी दिएको छ ।

लामो दुरीमा मार हान्ने क्षमताको एच ६ के विमान उक्त क्षेत्रमा सैनिक अभ्यासका क्रममा अवतरण गरेको जनाईएको छ ।

विशेषज्ञका अनुसार विमानले उत्तरी अस्ट्रेलिया तथा अमेरिकी द्धीप गुआमसम्म मार हान्न सक्छ ।

आजको कान्तिपुरमा  खबर छापिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?