कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठान जिल्लाको अधिवेशनमा तनाव भएको छ । दुईपक्षीय झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुपरेको छ ।
मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।
झडपको स्थितिलाई नियन्त्रणमा लिन सात सेल अश्रु ग्यास समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया