काठमाडौं । प्रिन्ट मिटर जडान नगरेको १७ वटा ट्याक्सीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मिटर जडान नगरी संचालन गरीरहेका ट्याक्सीहरुलाई चेकिङ्गको क्रममा उपत्यकाका विभिन्न स्थानबाटशनिबार नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका ट्याक्सीहरुलाई आवश्यक कारवाहीको लागी नापतौल तथा गुणस्तर बिभाग बालाजु पठाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया