मुग्लिङ : अार्इतबार बिहान कालीखोलामा झरेको पहिरोले अबरूद्द भएको मुग्लिङ-नारायणगढ सडक सञ्चालनमा ल्यार्इएको छ । सडकमा थुप्रिएको पहिरो हटाएपछि सडकमा अावागमन सुचारू भएको हो ।
मुग्लिङ प्रहरीले दिएको जानकारीअनुसार अहिले चितवनतर्फ जाने र मुग्लिङतर्फ अाउने सवारीसाधनहरू दुर्इतर्फी चलेका छन् । दुर्इ घण्टासम्म रोकिएका सवारीसाधनलार्इ व्यवस्थापन गर्न भने केही समस्या परेको चितवन ट्राफिकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया