विद्यार्थी यार्सा टिप्न लेकतिर, स्कुल ठप्प

डोल्पा- जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् ।  आजको नागरिक दैनिकमा  खबर छ ।

बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् ।

यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?