काठमाडाैं : नेपाली चलचित्रकी अभिनेत्री निशा अधिकारीलार्इ पुत्रलाभ भएको छ । क्रिकेटर शरद भेषावाकरसँग गत असारमा विवाह गरेकी निशाले अमेरीकामा छोरालार्इ जन्म दिएकी हुन् ।
विवाहको ११ महिनापछि निशाले सन्तानलार्इ जन्म दिएकी हुन् । निशाले छोराको नाम युभान निशारद नामाकरण गरेकी छिन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया