नेकपामा केन्द्रीय सदस्य बन्न मापदण्ड पुरा गर्नुपर्ने

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्न मापदण्ड पुरा गर्नुपर्ने भएको छ । 

४ सय ४१ जना केन्द्रीय सदस्य रहने भनिएको एसियाकै तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा नयाँ व्यक्तिलार्इ मनोनयन गर्न नीति र मापदण्ड बन्दैछ । पार्टीले नीति र मापदण्ड २ हप्ताभित्र तय गरिसक्ने जनाएको छ । 

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने सचिवालय ९ सदस्यीय हुने गरि सांगठानिक स्वरूप तय भएको छ । 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?