राजविराज — भारतीय नागरिकले नेपाली भूमि कब्जा गरी घरटहरा बनाउन थालेका छन् । उनीहरूले आफूखुसी सार्वजनिक जग्गा घेरा हाली खेती गरिरहेका छन् ।
जिल्लाका गोबरगाढा र लालापटीमा भारतीय नागरिकले नेपाली भूमि कब्जा गरेका हुन् । यसबारे जिल्ला प्रशासन भने बेखबरझैं छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाअन्तर्गत कोसीको बीचमा रहेको गोबरगाढा टापुमा भारतीयले थुप्रै घरटहरा बनाएका छन्, कान्तिपुरमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया