संसदमा मन्त्री खोइ ?

काठमाडौं – संसदको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची मंगलबारै तय भएको थियो ।

बैठकको कार्यसूचीमा यही विषय मात्र राखियो तर गृहमन्त्री थापा भने बैठकमा थिएनन् । आजको कान्तिपुरमा  खबर छ ।

 उक्त विधेयक कानुन मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरे । यसअघि पनि थापाले पेस गर्नुपर्ने अध्यादेश तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?