मकालुको वेपत्ता जहाज बाजुरामा भेटियो

काठमाडाैं : सुर्खेतबाट हुम्लाको सिमिकोटतर्फ उडेर सम्पर्कबिहिन भएको मकालु एयरको जहाज बाजुराको बगरमा फेला परेको छ । 

सम्पर्कविहिन भएको केही बेरमै चालकले जहाजलार्इ बगरमा अापतकालिन अवतरण गराएको र चालक दलका दुवै सदस्य सकुशल रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

विमान सुर्खेतको विरेन्द्रनगरबाट कार्गोको सामान लिएर सिमिकोट जाँदै गर्दा सम्पर्क विहिन भएको थियो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?