फुर्सदिला भए एमाले र माओवादीका नेता, एकताको अड्को

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा बिलम्बसँगै दुबै पार्टी संगठनका नेता फुर्सदिला बनेका छन् ।
दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेको र आआफ्ना संगठनको गतिविधि गर्दा एकतामा असर पर्ने भन्दै काम रोकिँदा दुबै पार्टीका नेता फुर्सदिला बनेका हुन् ।
खबर आजको राजधानी दैनिकले छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?