५ वर्ष अलमल्याएर रिट खारेज, बल्ल खिलराजको निर्णय भयो वैध

काठमाडौं–दर्ता भएको पाँच वर्षपछि अन्ततः प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवविरुद्धको रिट निवेदन खारेज भएको छ ।
यादवविरुद्धका दुई मुद्दा सर्वोच्च अदालतले सोमबार खारेज हुने निर्णय गरेको हो ।  
न्यायाधीशहरु केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले प्रवीणकुमार लाभ र हरेराम साहले दर्ता गरेको निवेदन खारेज गरेको हो । योसँगै तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले गरेको निर्णयले वैधता पाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?