सशस्त्र प्रहरी वलका २९ ईन्सपेक्टर डिएसपी बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ- सशस्त्र प्रहरी वलका २९ जना ईन्सपेक्टर डिएसपी बढुवाका लागी सिफारिस भएका छन ।
 बढुवा समितिको मंगलबार बसेको वैठकले उनिहरुलाई डिएसपी बढुवाका लागी सिफारिस गरेको जनाइएको छ  ।
सूची हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?