नरेन्द्र मोदीद्वारा मुक्तिनाथ मन्दिरमा पुजाअाजा

मुक्तिनाथ (मुस्ताङ) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पुजाअाजा गरेका छन् । 

मन्दिरमा प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीको निर्देशनमा मोदीले झण्डै अाधाघण्टा मुक्तिनाथ मन्दिरमा पुजाअाजा गरेका हुन् । 

मोदी मुक्तिनाथबाट जोमसोम जाने र काठमाडाैं फर्किएर पशुपतिनाथको पुजा गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?