काठमाडौं । काठमाडौंबाट मकवानपुरस्थित चित्लाङ मार्खु जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ ।
शनिबार बिहान दुई जना सवार बा ५४ प १०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
चन्द्रागिरि सडकमा भएको दुर्घटना मोटरसाइकलमा सवार दुवै जना सामान्य घाइते भएको बताइएको । त्यसैगरी दुर्घटनाग्रस्त मोटरसाइकल भीरमा अड्किएको र निकाल्ने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया