काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित पूर्वका जिल्लाहरुको अवलोकनमा जाँदै छन् ।
प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ सहितको टोली आज बिहान पूर्वी नेपालको जिल्लामा अवलोकनमा जाने भएका हुन् ।
उनले सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा बाढी र पहिरोको क्षति अवलोकन गर्ने जनाइएको छ ।
देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया