पूर्वयुवराज पारसको सामान चोरी, एक जना पक्राउ

लोकपथ
1.7k
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाहको सामान चोरी भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पोखरामा रहेको फ्ल्याटमा सामान चोरेको आरोपमा एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौं टेकु प्रवक्ता रमेशकुमार बस्नेतले लोकपथलाई जानकारी दिए ।

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको बताइएको छ ।

गौतम शाहको निवासका कामदार हुन वा होइनन् भन्ने खुल्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?