काठमाडौं । बलिउड अभिनेत्री अनन्या पाण्डे फिल्म इन्डस्ट्रीकी सबै भन्दा क्यूट एक्ट्रेसमध्ये एक हुन् । सानो उमेरमा उनको अभिनय र क्यूटनेसले उनले लाखौ फ्यानहरुका मन जित्न सफल भएकी छिन् ।
उनले सामाजिक सञ्जालमा अपलोड गरेका तस्बिरहरु भाइरल हुने गरेका छन् । बेला बेला उनले गरेको पोस्टहरुपनि निकै चर्चामा रहने गरेका छन् ।
उनले हालसालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एक तस्बिर अपलोड गरेकी छिन् । उनी हाल आफ्नो छ्ट्टि मनाउन मालदिभ्स गएकी छिन् । तस्बिरमा उनले कालो बिकिनी लगाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया