चीनमा ६ रेक्टर स्केलको भूकम्प

लोकपथ
42
Shares

काठमाडौं । चीनमा आज बिहानै भूकम्प गएको छ ।

चीनमा आज बिहान ४ः३३ बजे दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएको छन् ।

भूकम्पमा परि दुईको मृत्यु र तीन जना घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?