ललितपुर । ललितपुर महानगरपालिका भित्रका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।
महानगरपालिकाले महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाले कोरोनाको प्रभाव कम हुँदै गएकाले विद्यालय खोल्न लागेको जनाएको छ ।
विद्यालयलमा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिनेपनि बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया