क्रियाशील सदस्यताको विषयमा छलफल गर्न पौडेल पक्षको बैठक बस्दै

लोकपथ
77
Shares

काठमाडौं । क्रियाशील सदस्यताको विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ ।

बैठक बुधवार बिहान ९ गते पौडेलनिवास बोहोराटारमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?