काठमाडौं । नेपाली कांग्रेसले थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले मंगलबार सुनसरी, मकवानपुर र बागलुङका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशन गरेको हो ।
यो सँगै ५६ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ ।
कांग्रेसले यसअघि ५३ जिल्लाको सदस्यता सार्वजनिक गरिसकेको छ । सदस्यहरुको नामावली कांग्रेसको वेबसाइटमा हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया