काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटामाथि आक्रोश पोखेका छन् ।
मंगलबार झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा गरेको कार्यक्रममा उनले सापकोटामाथि आक्रोश पोखेका हुन् ।
त्यस्तै उनले राजनीतिलाई कूबाटोबाट हिँडाउन खोजिएको आरोप लगाए । कार्यक्रममा ओलीले निर्वाचन आयोग र अदालतमाथि पनि आक्रोश पोखेका थिए ।
आफूहरूले लोकतन्त्रको चिन्ता गरिरहेको उनले बताए । ओलीले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने भन्दै कटाक्ष पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया