काठमाडौं । चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् ।
शनिवार साँझ बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै जिल्ला सभापतिहरुले अनशन तोडेका हुन् ।
उनीहरु क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा अनशन बसेको थिए ।
अनशनरत सभापतिहरुले राखेका मागहरु पूरा गर्ने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया