प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच शनिबार भेटघाट भएको छ ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल फेसुबकमार्फत भेटघाट बारे दिएकी हुन् ।

उनले लेखेकी छनु, ‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्ड बिच भेटघाट भएको छ। भेटघाटको क्रममा सरकारलाई यथाशिघ्र पुर्णता दिने बारे छलफल भएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?