निर्वाचन आयोगविरुद्ध आइतबार अदालत जाँदै एमाले

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमाले निर्वाचन आयोगविरुद्ध आइतबार अदालत जाने भएको छ ।

दल दर्ताका क्रममा आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको एमाले आइतबार अदालत जान लागेको हो ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव रहेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?