आजको बाढी पूर्वानुमान

लोकपथ
84
Shares

काठमाडौं । आज मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने, कमला, बागमती, तिनाउ लगायतमा बहाब खतरा तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहेकाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?