काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई कालो सूचीमा राख्ने व्यवस्थालाई पुनरावओलकन गर्ने भएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया