सहुलियतपूर्ण कर्जा प्रभावकारी रुपमा कार्यान्वयन गरिने

लोकपथ
35
Shares

काठमार्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहुलियत दरको कर्जाको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।

गभर्नर अधिकारीले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति जारी गर्दै यस्तो बताएका हुन् ।

अहिले सरकारले विभिन्न १० प्रकारका सहुलियत दरका कर्जा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?