निजी क्षेत्रको कर्जा १९ प्रतिशतमा सिमित

लोकपथ
42
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा लगानी १९ प्रतिशतमा सिमित गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालू आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

गत आवमा यस्तो कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने लक्ष्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?